Posted by: serial July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

बजै लाई अर्को एउटा बिभाग को जिम्म लगाइएकोछ। आजउपरान्त माइली बजैलाई  चौतारी बडार कुडार समिती को प्रमुख बनाइएको एसै सुचना मार्फत जानकारी गराउन चाहन्छौ। गर्नु पर्ने काम एस्प्रकार रहेको छ।

१. चौतारी बडार कुडार गर्नु पर्ने

प्रस्त भाषा मा चौतारीलाई सफा सुघर राख्नु पर्ने।

चौतारी रस्रङ बिभाग  
Read Full Discussion Thread for this article