Posted by: Rahuldai July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

लौ माइली बज्यै ले नि कती राम्रो गीत राखेको हौ? नाचुं नाचुं लाग्ने।
हर्के ले पनि दामी दामी गीत छाने छौ नि हो, माइली बज्यै को संगत हो कि ?
ओहे पर्बते मार्साब, भात भएको हो?


लौ म नि एउटो क्लासिकल लोक गीत राख्छु,

पाँच भाई छोरा तीन छोरी ..................................


PAANCH BHAI CHORA - TARA THAPA

Read Full Discussion Thread for this article