Posted by: Harka_Bahadur July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ तारेमाम, झ्याप हैन सध्हे नै हो , आज फुर्सत पायियो अनी चौतारी आयियो तारेमाम ।।
यि बुढी फत फताउन आयि सकिछिन, हामीले केट्केटी पढाउन सकी सक्यौ , तिमीले भान्सा सक्यौ , तिम्लाई तिम्लाई तिम्लाई बुढी बजिनी ।।
Read Full Discussion Thread for this article