Posted by: Rahuldai July 22, 2008
Login in to Rate this Post:
0
?
हो बज्यै, त्यो कबिता सबिता भन्दा राम्री छे। एकसरो हेर्यो कि जवानी फर्क्यो। माइला बाजे लाई चाँही ज्यान जाला न देखाउनु नि, यसै त बुढाको ध्यान भङ्ग छ, अब ज्ञान नि भङ्ग होला।