Posted by: Birkhe_Maila July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

चौतारी मन्त्रीपरीषदको सुचना:

 

हालै चौतारीमा देखा पर्नुभएकि वर्ष ८३ कि श्रीमती माइलीमाया मुडुलीलाई पदभार दिने सम्बन्धमा आज बसेको मन्त्रीपरिषद्को बैठकले 'चौतारी गालिगलौज मार्फत तह लगाऊ विभाग' गठन गरि निज मुडुलीलाई उक्त विभागको अध्यक्ष पद दिएको छ, र साथै श्री लहरेकान्त लाकौललाई श्रीमती माइलिमाया मुडुलीलाई कार्यभार तथा कार्यक्षेत्रको जानकारि दिनुहुन अनुरोध गरिन्छ।

धन्यवाद्

चौतारी मन्त्रिपरिषद्

Last edited: 22-Jul-08 02:29 PM
Read Full Discussion Thread for this article