Posted by: Jerry_Garcia July 22, 2008
Amricane Who the Fu--ck R u Not to accept madhesi as prez
Login in to Rate this Post:     0       ?        
येस्तै कुराहरुले बिभिन्न जाती समुदाय बिच बैमनस्यता बढौछ, र देशलाई बीखंडन तर्फ धकल्छ | मेरो बीचारमा यो  MN_Nepali नै बरु  Indian Agent हो जसले हामी नेपाली बीच झगडा गराएर, हामीलाई लडायेर आफ्नो स्वार्थ पुर्ती गर्न खोजीराको छ | साझा.कम मा एस्ता हरु को बिग्बिगी बढेको छ र हामी सबै मीलेर, एक आपस मा बीस्वास गरेर एस्ता थ्रेडलाई  discourage गर्नु पर्छ |


Read Full Discussion Thread for this article