Posted by: ritthe July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
हर्के स्टाईल मा मेरो नि दोश्रो राउन्ड को गयो है ! जधौ हौ

माइली बजै लाई बिशेष जदौ ! अब चौतारी को हर्ता कर्ता भएपछी त दिनै पर्‍यो नि बिशेष !

अनी जिम्माल बा माइली बजै लाई पनि एउटा सुहाउदो पद जिम्मा लाउनु पर्‍यो ! बजै को आउने जाने ट्याम फिक्स हुन्थ्यो कि त !

ठुल्दाइ, दिन दाहाडै बिरोध गर्दिनी? अली भे न नि !

पर्बते - बौचाले फोटो पठायो?

बौचा - मेरो अली अली ठिकै छ, तिम्रो?

हर्के दाई - बजै सँग चिनाजानि भो? भा छैन भने बिस्तारै हुन्छ !
Read Full Discussion Thread for this article