Posted by: Himalaya178 July 22, 2008
Amricane Who the Fu--ck R u Not to accept madhesi as prez
Login in to Rate this Post:     0       ?        

MN Nepali FYI

                        this is regarding Dr.  Ram Baran Yadav

प्रारम्भदेखी नै कांग्रेसमा संलग्न भएर राजनीतिमा प्रवेश गरेका रामवरण केन्द्रिय सदस्य हुंदै पार्टीको महामन्त्री बन्ने । पार्टी विभाजन हुंदा उनी मुल कांग्रेसमै थिए । तराई केन्द्रित दलका एक मधेस एक प्रदेश र आत्मनिर्णयको अधिकारको माग विरुद्ध निरन्तर आवाज उठाउंदै आएका डा यादव तराईमा सम्मानीत नेताको रुपमा चिनिन्छन । तराइलाइ नेपालवाट टुक्र्याएर छुट्टै राज्य निर्माण गर्ने उद्घोष गर्दै सशस्त्र संघर्ष शुरु गरेका तराइ केन्द्रित समुहको कार्यको विपक्षमा उनी सधै डटेर लागेका थिए

Source Hamroblog

Read Full Discussion Thread for this article