Posted by: parbatya July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

भुल सुधार !!
भाषण का कडा बिरोधि, अनुशासन का प्रखर अनुयायी, सबैका हर्ताकर्ता, स्पस्टबक्ता श्री राहुलभाइ राजभण्डारी सम्बन्धी टिप्पणी गर्दा मुद्राराक्षसको गल्तिले गर्दा 'चौतारीमा ठुल्दाइ को अनुशासन' हुनुपर्नेमा अन्यथा हुन गएकोमा भुल सुधार गरिएको छ ।
 यसबाट निज राजभण्डारी लाई पर्न गएको असुबिधा प्रती क्षमाप्रार्थी छौ ।
प.

Read Full Discussion Thread for this article