Posted by: Rahuldai July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।


अब चौतारीमा ज्ञानगुण को कुरा सुनाउदा भाषण दिएको भन्नु सरासर झूठ बक्नु हो। असली म: म: बारे जाने बुझेको कुरा राख्नु भाषण कदापी मान्न सकिन्न। तसर्थ यस्तो अनर्गल, तथाकथित, कपोलकल्पित, भ्रामक, आधारहिन, पूर्वग्रही, पश्चिमआग्रही प्रचार गर्ने पर्बते लगायतका ब्यक्तिहरु खेद ब्यक्त गर्दै तुरन्त आत्माअलोचन नगरिएमा बिरोध का अन्य कार्यक्रमहरु सार्वजनिक गरिने छ।


भाषण गर्न जान्ने भए, प्रौढ शिक्षा मा भर्ना हुन्थें, अहिले ठुलदाइ शितल निवास को पहिलो वासिन्दा हुन्थे।

Read Full Discussion Thread for this article