Posted by: syanjali July 22, 2008
I cant accept that madhise as head of nation!
Login in to Rate this Post:     0       ?        

कोठे राजनीति चहिएको छैन ।

हरिलट्ठक , तैले टाउको ठोके पनि, साझामा जे लखे पनि फरक पर्दैन .
बिदेसमा बसेर, साजामा लेखेर राजनीति गर्ने ,
आउ यहाँ , बुझ देसको माग, जनताको दु:ख ।
डरले होस् वा सान्तिको चाहनाले
माओवादी लाई सत्ता दिए पछी केही हुन्छ्की भनी भोट् दिए .
तिनै प्रतिनिधिले रोजेको मान्छे लाई हुँदैन भन्छछौ ,
आउ यहाँ , म पनि तिम्रो साथ दिउला .
तर बिरोधको राजनीति हैन , देसको लागि राजनीति गर्ने
मानबको खाचो छ , त्यो पुरा गर्न सक्छौ बने
म तिम्रो पछीलाग्छु।
कोठे राजनीति चहिएको छैन ।

Read Full Discussion Thread for this article