Posted by: ritthe July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
हर्के दाई जदौ !
के छ हर्के दाई धेरै दिन पछी आएउ नि तिमी त? ज्वरो आको थ्यो रे? हो र भन्या? साँझ पख आउथ्यो हो? खाना रुची थिएन हो? दिन प्रतिदिन दुब्लाउदै गको जस्तो लागेको छ हो? अनी खकारमा रगत पनि देखिन्छ हो? लौ न मलाई डर पो लाग्यो !
Read Full Discussion Thread for this article