Posted by: Harka_Bahadur July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
बिस्टे कही गा हैन अली , जोरो आको आको जस्तो हुने बेलुका बेलुका तेही भर गएब भाको जस्तो गरेको ।।
कहाँ जानु छ र के लानु छ मरी जाने यो ज्यान लाई , झिली र मिली हेरौन बजारै धरानै भने झै हो कुरो।।
पर्बते दाई कता गएब हो यत्रो दिन , अझै मलाई पो माया मार्यो रे हेरन ।।।
माइली माइ लाई भेट्न मन थियो बिस्टे कता गयिछिन माइ आझ ?
Read Full Discussion Thread for this article