Posted by: Rahuldai July 22, 2008
Login in to Rate this Post:
0
?
तारेमाम बिस्टे अंकल, हर्के काका, पर्बते मार्साब, जिम्माल बा, लहरे बौचा, दीपिका नानु।
हसुर्याइ ट्याम मा के को र्याइ र्याइं नि ? आफु त टन्न हसुरियो। सुपारी छ?
सुपारी टोक्दै, चिलिम खोक्दै, बुढो शरीर बोक्दै जिन्दगी जिउनु को मज्जा अरुलाई के थाहा?