Posted by: batas July 22, 2008
dont u think its too much to do.........???
Login in to Rate this Post:     0       ?        

पूर्व राजाका लागि भीख माग्दै

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छोड्ने र पत्रकार सम्मेलन गरेर आफ्ना मनका कुरा बताउँदै गर्दा राजधानीको सडकमा चाहिँ नागरिक समाजका व्यक्तित्वहरुले ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबार दिएकोमा सांकेतिक विरोध गरे । उक्त सांकेतिक विरोधमा उनीहरुले ज्ञानेन्द्रलाई बासस्थानको अभाव टार्नका लागि जनस्तरबाट चन्दा उठाएर बासस्थानका लागि रकम जोहो गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट संविधानसभाका सभासद नरहरि आचार्यले पाँच रुपियाँ दान दिएका थिए । नागरिक सभामा भेला भएका केही युवाहरुले ट्याक्सी चालक, पैदलयात्रुहरुसँग पैसा उठाएका थिए । सूत्रका अनुसार एक घण्टा भिख माग्दा तीन सय रुपियाँ उठेको थियो ।

source:enasha.com

 

i personally think they went too far ........

Read Full Discussion Thread for this article