Posted by: बिस्टे July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
श्री गणेशाय नम:
ठुल्दाइ,दिप ब्रो,चिप्ले,सान्नानी,रिट्ठे र उकाली च्ढ्दै गरेका सप्पै गाम्ले लाई गणेशाय जदौ टक्र्याएँ
सान्नानी ले कत्ती मिठो चिया ल्याइचिन,एकै सुर्का रित्त्याए गिलास मैले त।
ल हाजिर गर हो गाम्ले हो नत्र गयल होलाउ।
Read Full Discussion Thread for this article