Posted by: ritthe July 22, 2008
Login in to Rate this Post:
0
?
आहा सान्नानुले हेर्दै कस्तो मिठो च्या ल्याइछिन ! धन्यवाद !
तारेमाम ठुल्दाइ !
ढिलो भएर हाजिरमा रातो लागिसक्यो मेरो? लौ न आजलाई मिलाइदिनु पर्यो दाई ! बरु जुस घुस ख्वाउनु परे नि ख्वाउला नि !