Posted by: Variyaa July 21, 2008
कम्तिमा physician हुनै पर्ने
Login in to Rate this Post:     0       ?        
  जाति, प्रदेस, महिला-पुरुषको नाममा मात्र राजनिति गरिरहेको हाम्रो समाजले यो राष्टपतिय निर्वाचन बाट पाएको एउटा उपलब्धीबारे लेख्न मन लाग्यो।

'Physician राष्टपति"

यदि सधैँ देशमा ceremonial presidency कै ब्यवस्था हुने हो भने सो पद न्युनतम् physician, engineer, lawyer  वा similar योग्यता भएकाले मात्र पाउने नियम सँबिधानमा राख्न सके कस्तो राम्रो हुने थियो। फलानो जाती, महिला, वा छेत्र को नाममा नपढेका मान्छेलाई साँसद/मन्त्री .. etc उठाएर/बनाएर जनतालाई झुक्याउने सबैलाई जनताले change हुने दवाव दिन सक्नु पर्छ जस्तो लाग्छ। साँसद हुन न्युनतम योग्यता 16 years bachelors or masters degree set गर्न सकिँदैन हाम्रो देशमा ? 

हाम्रो त नेताहरु कि त india-born नत्र india मा educated. त्यसैले सफलताको सगरमाथा भारत सम्ममात्र सिमित छ। बाकी सँसारले जस्तै US, european union ले set गरेका standards लाई पछ्याउन देशमा सबै मिलेर हिड्न सके राम्रो हुन्छ जस्तो लाग्छ।

Usage: अमेरिकामा univ. पढाएको मान्छे राष्टपती हुँदै छ। २०१६ मा उ पछि राष्टपति हुन चाहनेको लागि ओबामाले set गरिदिएका minimum standard को बारेमा एकपटक सोचौँ त।

Think globally act locally.

Last edited: 21-Jul-08 10:54 PM
Read Full Discussion Thread for this article