Posted by: Rahuldai July 21, 2008
Login in to Rate this Post:
0
?
घुम्तिमा न आउ है
आँखा तिमी जुधाउन
बांधिए माया फेरी
गाह्रो हुन्छ फुकाउन।
भोली जब हुन्छौ हामी
एक अर्को संग टाढा
फूल जस्तो माया पनि
बिझाउने बन्छ काँडा
सुस्केरा मा रात बित्छ,
सक्दैनौ निदाउन