Posted by: Rahuldai July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

संध्याकालिन तारेमाम।

त्यसो त मेरो नि जन्डिस स्टोभ बाल्नै छ, तै पनि यो रोमाण्टिक गजल पहिला सुनाउं भनेर।
पर्बते मार्साब, ढिंढो पाके छ भने खबर गर्नु, ब्यर्थै किन स्टोभ बाल्नु मट्टितेल न भा बेला। आखिर छिमेकी काम लाग्छ भनेको यही हो।

 

Read Full Discussion Thread for this article