Posted by: Birkhe_Maila July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
हन कुन छइनि गोपिनिसित फत्फताइँ ए बुडि म? जिन्तखिमा एउडै गोपिनि देख्या हो तेइ नि यस्ति फतौरी बुडि परिन् अब त हेरि हो न हो गोपिनि देखिओ भने नि माइलि आमैले मार्छिन भनेर नजिक नि पर्दैननका ए बाsssss
Read Full Discussion Thread for this article