Posted by: Rahuldai July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
च्वाँक स्वाँक खोज्ने हैन लहरे, सबैको आँखा लाग्ला। क-कस्को आँखामा कालो चस्मा बाड्दै हिड्छौ।
अली अली छ्याकटे, नाक नेप्टे, आँखा साँढे एक भाकी, हाँडी भन्दा गोरी खोज्नु पर्छ लाटा, कसैले नि आँखा लगाउदैन। राम्री भए सि बुढी माइली बज्यै माथि त आँखा लगाउन थाले, घोर कलिजुग हो, लहरे, चेतना भया।
Read Full Discussion Thread for this article