Posted by: Rahuldai July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

झिल्के ब्रो ले फेरी कस्तो गाना लगाएको दिउसो दिउसै। मुटु को बिचभाग सम्म तरंगिएर फर्केर आउने आब्रित्ती जस्तो।


लग जा गले के फिर हंसी रात हो ना हो,
शायद फिर इस् जनममे मुलाकात हो ना हो।
ssssssssssssssssssssssssssssssss

 

माइली बज्यै नि कराउन सक्ने हो बा, बिहान बिहान देखी, दिउसो सम्म अनी रात बिरात पनि।
पूर्व जनममा पक्का महिला संघकी अध्यक्षा हुनु पर्छ।

 

Read Full Discussion Thread for this article