Posted by: Amazing July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
भाउजु, आजै देखी रजिनामा दिएर त्यो गाई भैंसी गोठ डिपाट्मेण्ट् दाइलाई दिनु हे हे

दिपु साथी, खै आजभोलि त तिमी पनि बिजी म पनी अली अली बिजी जस्तै, अनी तिम्रो नयाँ ताजा के छ?

माइली लौ हेर न आफ्नै माइलोलाई नचिन्ने? यो माइलाको तन बुढो भएपनी मन त तन्नेरी नै छ नि हो
Read Full Discussion Thread for this article