Posted by: Nepalki_chori July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

बाउचाले सरासर झुठ बोलेकोमा घोर आपत्ति !!! "कोही भएपो फोन हान्नु, छैन आफ्नु" रे, लु भयो अब?? त्यो अस्ति फुन इन कार्जेक्रम कोस्ले चलाको त अनि? आज सम्मन् त्यो लुकाएर राख्या फुटु नि हेर्न दिदैनन।

Read Full Discussion Thread for this article