Posted by: serial July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

कहाँ के भने मैले रिट्ठे ज्यु - अब सबैलाई बोलाउने एसरी नै हो
बजै लाई बाहेक - बजै त मेरो बजै भईहाल्यो नि।
भक्खरै गाना राखेको सुनेन नि रिट्ठे ज्यु ले -
कोही भएपो फोन हान्नु - छैन आफ्नु
बरु बोलाउनु पर्‍यो कि क्या हो - गीत गाएर

अकेले हे चले आवो जहाँ हो
कहाँ आवाज दे तुमको कहाँ होsssssss

तुझे हम ढुढ्ते है, हमे दिल ढुढ्ता है
ना अब मन्जिल है कोही, ना कोही रास्ता है 

Read Full Discussion Thread for this article