Posted by: syanjali July 21, 2008
Maoists = Crybabies or Hypocrites?
Login in to Rate this Post:     0       ?        
बाइफाले महिलाले जहिले पनि पोइल गैदिन्छु भनी घुर्की लगाउदथी रे , बुडो पनि सांच्चि नै गैदेली भनी फकाउदो रहेछ ,
यिनी हरु Ko  तेही बाइफले को रुप हो । अब यिनिहरु ले कस्लाई घुर्की लगाउने, डर्ले भए पनि भोट् दिएर जिती आए , बहुमत तिनी हरुकै छ
बुडो  कोइराला को हातमा केही छैन दिन , फेरी राजा लाई दोस दिने ठाउँ पनि रहेन ।
जे गर्छौ गर हेरौला ?????
Read Full Discussion Thread for this article