Posted by: ritthe July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

बेला मौका मा आफ्नै बजै काम लाग्छिन बरु ! लौ न बजै यि बमास हरु लाई ठीक लाउनु पर्‍यो बजै ले !

नेप्छु पाट के छ खबर? निक्कै अस्त ब्यस्त हो कि ध्वस्तै हो ब्रो?

बौचा लाई यस्तो यस्तो डाइलख हान्न कल्ले सिकाउछ हँ? फोन फान निक्कै हुन्छ क्या हो बौचा अचेल?

नयाँ चौतारी उखान टुक्का :-

ठुल्दाइ चिलिम बिरेक मा जानु, बिस्टेले नयाँ चौतारी खन्नु !

Read Full Discussion Thread for this article