Posted by: dipika02 July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

लोल भाउजु नेपाली छोरी रे नेप्चेलाई हा हा हा
भाउजुले चै सच्चिकै मार्ने नै हुनु भयो हसाएर।
ए अनी लौन मेरो मामा को कपाल चै नगोडिदिनुस् है। दाई को त त्यसरी गोड्दा गोड्दा घुम्रेर एउटै गुजुल्टो पर्ने भईसक्यो। 

अनी नेप्छु के छ हालखबर?
पर्बत्य ज्यु त के लासा पुगेर पैसा कमाएर आउनु भएको थ्यो  हामीलाई त देख्नै छोड्नु भयो बा
हा हा हा मामा अब मामा ले खनेको चौतारीमा पनि कोही चौथो हुन्छ त म त आँफै सेकेन भकी।
रिट्ठे भयो साथी चित्त नदुखाउ। तिमी मेरो सेकेन पनि लिउ पहिलेको चौथो पनि लिउ। सबै तिमीलाई भयो

Read Full Discussion Thread for this article