Posted by: Rahuldai July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारीमा नयाँ तारेमाम।
बिस्टे अंकललाई थान्कू।

एक छिन् चिलिम ब्रेकमा निस्केको के थिएं नयाँ चौतारी बनी सके छ । यसमा नि षडयन्त्र को गन्ध पाएको छु, ठुलदाइ लाई बोर फस न बनाउन अपवित्र गठबन्धन भएको छ।
 

Read Full Discussion Thread for this article