Posted by: serial July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
कबिता सबिता जमै हो,
के हुनु पर्वते मार्ट्साब - यस्तै छ
काम धेरै छ - कहिले के बिग्रने कहिले के,
मिल्यो भनेर बस्यो - के भन्ने खोइ
अनी बजै के गर्दै हो - आज दिउसो सुत्नु पर्दैन -
हिजो राती पनि ढिलै सुतेको क्यारे - बिहान पनि
चाडै नै उठेको होइन र भन्या - तेती सुतेर पुग्छ र भन्दा
दिउसो सुत्छु भनेको होइन - खोइ सुत्या - निन्द्रा नपुगेर
बिरामी सिरामी होला नि फेरी ---
अनी बजै मकै त मिठो थियो - जमै खाइदिये मैले त
Read Full Discussion Thread for this article