Posted by: बिस्टे July 21, 2008
Login in to Rate this Post:
0
?
एक्चिन पाखा तिर गर आ त के के गरिसकेचन अल्लारे हरु ले,
सम्धी ज्यु मज्ज ले हसुर्नु भछ नि त अब एसो तम्बाखु भर्नी हो कि ? सम्धी नि ले एसो मरिच हाल्या च्या खन्दिए बडा मजा औथो, अनी तल पाखाँ आँखाँ सिबिर आउदै चन रे सम्धी ज्यु,सम्धीनी लाई लेर जानु केरे,अईन सान्नानी लाई दिपु भान्जी भन्न लाउनु भा थ्यो कुन दिना मलाई ए बुढा भनेर कपाल गोड्न आउन बेर छैन है।

Last edited: 21-Jul-08 03:03 PM