Posted by: Birkhe_Maila July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ल सम्धिज्यू गजपको चौतारी चिन्नुभएछ सपै राउँरो होस हउर अरु त के आसिक दिन सक्नु म बुडोले हउरलाई सपै बेबस्ता राउँरो छँदैन हउरको!

हन ए भुराभुरि हो के खायौ तिमेरले आज? हाम्ले त मेरि बास्सै हाम्रि बुडिले पकाओ कालो जिम्बु झान्या मासको दाल, घ्यू हालेर पकाओ भात, काउलीको तरकारी र अमिलो मसला पका'र बनाओ अचार हरियो खुर्सानिसंग टोक्तै बजाइयो के रे एक भुँडि।

Read Full Discussion Thread for this article