Posted by: dipika02 July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

मामालाई म चस्मा लेराइदिन्छु है। बिचरा आँखा दुख्यो भन्दै हुनुहुन्थ्यो तै पनि चौतारी खन्नु भएछ। अब खन्दा कहिले एित को सट्टा   तीन वोट नि खनिन्छनी है मामा? तै पनि ठिकै छ

लहरे आउट भईहाल्यो। टाउको मात्र देखाउन नपाउने नियम बौचालाई थाहै रहेनछ। 
सान्नानी यसै पनि fas हो। 
रिट्ठे मात्रै रहेछ झेल्ली गरेर खुसुक्क लाइन मिच्ने।  

झेल्ली लाई पनि आउट गर्‍यो भने त म सेकेन भईहाले

तेसैले सान्नानी फस म सेकेन लौ जा...... जो कराउछ त्यो फेल

Read Full Discussion Thread for this article