Posted by: rawbee July 21, 2008
Login in to Rate this Post:
0
?
translate these....
काग लाई बैल पाक्यो हर्स न् बिस्मात
नजने गौ को बाटो नसोध्नु
न पौने ले केर पायो बोक्रै सित खायो
बहुन ले च्यौ खाए पो स्वाद पौछ
हुने बिरुवा को चिल्लो पात, नहुने बिरुवा को खस्रो पात
मुख मा राम राम बगली मा छुरी
कानो गोरुलाई औसी न पुर्ने
घाती हेरी हाद निल्नु
ओरली लगेको ढोबी लाई सबुण ले पनि खेड्छ
खाने मुख्लाई जुनगाले छेक्दैन
काम कुरो एकतिर, कुम्लो बोकी ठिमी तिर
कस्ता कस्ता कहाँ गय, मुस चेल दरबार
अछ्यु खाए बछ्यु खाए, झुसे बरुलो।।।।।
Last edited: 21-Jul-08 01:55 PM