Posted by: Nepalki_chori July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
बिस्टे, पर्बत्य, बाउचा जिम्माल बा सबैमा नमस्कार।
माइली बजै फेरि नि शाष्टाङ प्रणाम गरे है।
माइली बजै आउनु भएर चौतारी पबित्र भाको मानिछु। अब एक एक जना लाइ ठिक् पार्नुस है (म बाहेक)। सब भन्दा पहिले त हाम्रो जिम्माल बा नि हो क्या रे तह लाउन पर्ने
त्यो नमस्कार गर्ने भुल्ने हरुलाइ खुखुरो बनाउदा मज्जा आउछ है माइली बजै।
Read Full Discussion Thread for this article