Posted by: Birkhe_Maila July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

नमस्ते सम्धिज्यू! खरबुजा त खाम के रे हाम्पनि। ग्वाप्प मुखाँ हुलेर सर्ल्याप सुर्लुप पारेर मुखभरि खरबुजाका कालागेडा जम्मा पारेर थुक्तै खाम्।

खै पर्वते अब हेरि मैजारो अर्ने हो कथा भन्या तो अर्न नि टेम नाईँ क्यार्नु? मिला'र अर्छु। अनि क्यार्दै हो?

Read Full Discussion Thread for this article