Posted by: Birkhe_Maila July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

कताड हुनु  बुडि, साउको काम भ्याइ नभ्याइ छ, मेलापातले एउछिन गोडो तन्काम्न द्या भ मरिजाम् तै नि बुडि एता चौतारिहुँदि चिरिबिरि अर्या देखेसि, हेरि यो बुडो मन नि तरुनो भएर आम्छ गाँठे! अनि क्यारिचौ? धिपिक्कै बलेर बसिछौ त ए रात्तै?

सपैलाई जदौ! आज तेति बात मार्न पाइएला जस्तो छैन साउले जोत्नु जोत्ला जस्तो छ अब आजाटि केइ मइना!

Read Full Discussion Thread for this article