Posted by: बिस्टे July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

म आरामै छु भान्जी नानी,मलाई नि ta हो नि एस्तो माया गर्ने भान्जी नानी २-४ दिन नदेख्या न्यास्रो लाग्य थ्यो,अब जनै पुर्न्या बिदामा ३ दिन बस्ने गरी आउनु नि मामा घर हुन्न।
तारेमाम भातिज बाउ,सञ्चै छौ केरे ? डाउडर हुने कैले हो नि ?
सम्धिनी ज्यु त्यो दल्लासाँ त पर्चन्ड गर्मी हुन्च केरे नि ,सम्धी ले छता लेर गाथेनन र ?
सन्नानी,भुन्टी को के छ् खबर?
पर्बते साइला हाम्लाई त देख्ता नि देख्तैनौ?
लहरे बज्या के छ् नि तिउरो हालखबर ?
रिट्ठे कता भौँतारिन गच आज?
चिप्लु कामले कत्तीओ पेलिराच नि ?

सम्धी ज्यु नि पाल्नु भच,लु आउनुस् आउनुस्,खर्बुजा काटी रेछु ,एक फक्ल्याँटो राख्द्या छु तपाईंलाई,धापेर आउनु भा होला।

Last edited: 21-Jul-08 11:33 AM
Read Full Discussion Thread for this article