Posted by: Rahuldai July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे अंकल।

हैन बज्यै, यती छिटो आश मार्नु भएन। सास छउन्जेल आश हुन्छ क्या। बुढा पात्तिएको मात्तिएको मात्र हो क्या। मन त बुढाको साफ छ क्या। कुन चाँही असत्तिले कुन्चाही गुम्बाको हो जवानी फर्किने ओखती खान दिए । बुढाको पनि जवानी फर्काउने रहर, जहर भन्ने थाहै भएन होला।


भरे फर्किदा कपाल सपाल गोद्ने होइन, मुया गर्ने गर्नुस्, बुढा को मन पनि फर्किन्छ, तन पनि फर्किन्छ, बज्यै।

 

बन्दा खानु   , धन्दा न लिनु भन्छन हाम्रा शहर मा।
 
 

Read Full Discussion Thread for this article