Posted by: dipika02 July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

यो लहरे र नेत्र त चोर्न पायो भन्दैमा नाम नै सेमत चोर्छन


ठुल्दाइ चिया चहियो भने दिपिका बहिनी चहिएन भने दीपिका जि  राहुलभाइ जि लाई पनि एतिहासिक तारेमाम।

सान्नानी चिया को लागि धन्यवाद!

रिट्ठे गूड् मर्निङ

चिप्लु चौतारी झलमल्ल भएको त पुन्टे दाइको तालु टल्केर हो। अस्ती तेसै भन्दै हुनुहुन्थ्यो  पुन्टे दाई।

माइली भाउजु आरामै? हो है चिप्लु पक्कै पनि ठुला मुख्याबाका नाती हुनु पर्छ। 

मामा दर्शन!हजुरलाई पनि नदेखेको धेरै भयो है? मामाको न्यास्रो लाग्न थालिसक्यो, हजुर आरामै?

 

Read Full Discussion Thread for this article