Posted by: Rahuldai July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
कसले सुख दिएन बज्यै? माइला बुढाले? त्यो असत्ती बुढाको चाल् निको छैन भनेर पहिलेइ भनेको नि बज्यै। मान्नु भएन। अब हरिकिर्तन गर्नुस् बज्यै, बुढा को सदबुद्धी फर्किन्छ कि ?
 
Read Full Discussion Thread for this article