Posted by: Rahuldai July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

दुई दिन न भ्याको हिजो राती कराइ हाल्नु भयो नि बज्यै, माइला बाजे ३ पानी मा लखतरान थियो होला, कसलाई सुनाउ कसलाई सुनाउ भएर चौतारीमा चिच्याउन आउनु भएको होला।

राती राती कराउनु हुन्न बज्यै, उल्लु भन्छन। केटाकेटी हरुको सातो उड्यो कि बर्बाद छ, अहिले हाम्रा गामका फुक्ने बाजे दामोदर नि सभासद भएर गएको छ, मदनवा कम्पाउडर नि डाक्टर साहेब राष्ट्रपती हुने भयो भनेर शहर गाछ।

तारेमाम चिप्ले।
ट्याक्टर चलाऊने को छोरा डाक्टर- नेपालको पहिलो राष्ट्रपती
बधाई छ।

 

Read Full Discussion Thread for this article