Posted by: Rahuldai July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लौ पर्बते मार्साब ले बाटो बिर्सें छ कि कसो? तारेमाम है।


हराएको चौतारी खोजिल्याउदा नि एक गिलास चिया नपाईने भो गाँठे? घोर कलियुग, अघोर कलिजुग भनेको यही हो?


सान्नानी पनि सभासद भए छन कि क्या हो? भोट् हाल्न बानेश्वर तिर गएकी हुन कि?

Read Full Discussion Thread for this article