Posted by: ritthe July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

अर्को एउटा गूड् मर्निङ है सबैलाई !

आज त नेप्ची भाबी पनि ब्यान ब्यान? ज्वजल्वपा भाभी !

पर्बते लाई पछाडि बाट स्वागत छ ! (वेल्कम ब्याक भनेको है)

ज्यान त मेरो ह्रिस्ट पुस्ट छ पर्बते, अनी गुप्तबास सक्क्यो?

च्या कल्ले ल्याउने हो आज? सान्नानी ए सान्नानी ल मैले दुध किनेर ल्यादेको छु च्या बनाउ है पिलिच

Read Full Discussion Thread for this article