Posted by: Rahuldai July 21, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअ?
सोमाबारे एतिहासिक जदौ!
राष्ट्रपतिका धागोले साझा छोपेकोले बडा सकस का साथ खोजी ल्याको छु। एक कप चिया ज्याला पाईन्छ कि हजुर?