Posted by: neutral July 21, 2008
MAOBADI KO ELECTION JHAKI
Login in to Rate this Post:     0       ?        

माओवादी कामरेड हरुको हरिविजोक भएको देख्दा टिठै लागेर आयो। आशा गरौ राजनिती क्षति-नियन्त्रणमा माओवादी सफल हुनेछन् र यो ठक्कर बाट पाठ सिक्ने छन्।

डा. यादवको जीत नै सवभन्दा राम्रो परिणाम हो सवै पक्षका लागि। काम न काज संग माओबादीले निहुँ खोजेरमात्र गोलमाल सृजना भएको हो, अन्यथा खासै अप्रत्यासित केहि भएको छैन। तर पनि सवै दलहरुमा संयमताको खाँचो भने टड्कारोरुपमा देकिएको छ।

Read Full Discussion Thread for this article