Posted by: Harka_Bahadur July 20, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

सारङिको ताल्ले मेरो मनको गीत गाउछ
लेख देखी बेशी सम्म गाइने मीत लाउछ राजै गाइने मीत लाउछ

मेरै स्वोर्मा मेरै गाउ र बस्तीको कथा
सुनाइ हिड्छु लडाईं र पिरतिको कथा

फुल रोये सित हुन्छ मैले रोए गीत
सारङिको धून मात्रै गाइनेको जित राजै गाइनेको जित ।

रानी बनको डान्फे मुनाल सँग झुली हिड्छु
पहाडको रन बन डुली डुली हिड्छु
सारङिमा गाउदै हिद्दा मलाई माग्ने भन्छ आफ्नै दाजु भाईले मलाई नचिने झै गर्छ राजै नचिने झै गर्छ ।

साह्रै सरल तर मन पोल्ने गीत राख्नु भछ ठुल्दाइ , धेरै अगाडि सुनेको यो गीत फेरी सुन्दा मन नै आन्दन भयो ।।
क्लासिक क्लासिक गीत गयेको रैछ ठुल्दाइ, फेरी पनि वहाँ वहाँ ।।

 

 

Read Full Discussion Thread for this article