Posted by: JharekoPaat July 20, 2008
President of Nepal will be a person of Indian origin
Login in to Rate this Post:     0       ?        

ल्याउसे जीको कुरामा म पनि सहमत छु । भारतीय मूल, तिब्बती मूल जे मूल भए पनि आखिर नेपाली नेपाली नै हुन्छ । र फेरि विदेशी मुलुकलाइ देश बेच्ने काम भारतीय मूलकाले नै गर्ने गर्छन र ? कोशी र गण्डकी बेच्ने, टनकपुर बेच्नेहरु हामी बाहुन क्षेत्री मध्येका नै थिए हैन र ? अनि अर्को कुरा मधेशी मान्छे नेपालको राष्ट्रपति हुन नहुने भन्ने केही छ जस्तो मलाइ लाग्दैन । यस्तो संकीर्ण विचार हामीले त्याग्नु पर्छ ।

Read Full Discussion Thread for this article