Posted by: Narayangarh suburb July 20, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        
चेली जी,

जीवन को बर्णन र जीवन भोगाइमा धेरै अन्तर हुन्छ। भावना कुनै लैङीक प्रतीबिम्ब हैन। यहाँ अचानो चोइटीयर सकीदा पनि आफ्नो धार हराएको गुनासो गर्छन् खुकुरी हरु। घटनाक्रम राम्रो लाग्यो राहुलदाइले भने जसतै।
Read Full Discussion Thread for this article